SKIP TO MAIN CONTENT

कसैको दयाले हैन गुणस्तरका कारण फिल्म छनौट भयो - दीपक रौनियार

White Sun Director Deepak Rauniyar
White Sun Director Deepak Rauniyar Source: Film Press Plus

आफ्नो जागीर छाडेर चलचित्र बनाउन लाग्नुभएका निर्माता निर्देशक दीपक रौनियारले आफ्नो पहिलो चलचित्र "हाइवे" बाट नेपालका साथै अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा पनि धेरै सफलता हासिल गर्नुभएको थियो। अहिले उहाँको दोस्रो चलचित्र "व्हाइट सन" वा "सेतो सुर्य" पनि भेनिस र टोरोन्टो फिल्म महोत्सवमा समावेश गरिएका छन्। अन्तराष्ट्रिय फिल्म जगतमा आफ्नो चलचित्रले हासिल गरेका सफलता र चलचित्र बनाउनुको आफ्नो उद्देश्यबारे उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आफ्नो जागीर छाडेर चलचित्र बनाउन लाग्नुभएका निर्माता निर्देशक दीपक रौनियारले आफ्नो पहिलो चलचित्र "हाइवे" बाट नेपालका साथै अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा पनि धेरै सफलता हासिल गर्नुभएको थियो। अहिले उहाँको दोस्रो चलचित्र "व्हाइट सन" वा "सेतो सुर्य" पनि भेनिस र टोरोन्टो फिल्म महोत्सवमा समावेश गरिएका छन्। अन्तराष्ट्रिय फिल्म जगतमा आफ्नो चलचित्रले हासिल गरेका सफलता र चलचित्र बनाउनुको आफ्नो उद्देश्यबारे उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now