Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

देशभरका कामदारहरुलाई क्वीन्सल्याण्ड तर्फ आकर्षित गर्न १५०० डलर सम्म दिने राज्य सरकारको पहल

Victoria pide ayuda federal para salvar empleos tras el cierre de Melbourne

Victoria pide ayuda federal para salvar empleos tras el cierre de Melbourne Source: Supplied

७५ लाख अस्ट्रेलियन डलरको लगानीमा आगामी जुलाई देखि सुरुहुने उक्त योजनामा सरिक हुनेलाई यात्राका लागि भाउचर र सस्तो बासस्थानको व्यवस्था पनि गरीने बताईएको छ । यद्यपि आलोचकहरु भने क्वीन्सल्याण्ड सरकारको यो योजनाले देशका अन्य भागमा कर्मचारीको अभावको समस्यालाई झनै बढाउने बताउछन् ।

Published

Updated

By Virginia Langeberg, Claire Slattery, SBS Nepali

Source: SBS

Share this with family and friends

७५ लाख अस्ट्रेलियन डलरको लगानीमा आगामी जुलाई देखि सुरुहुने उक्त योजनामा सरिक हुनेलाई यात्राका लागि भाउचर र सस्तो बासस्थानको व्यवस्था पनि गरीने बताईएको छ । यद्यपि आलोचकहरु भने क्वीन्सल्याण्ड सरकारको यो योजनाले देशका अन्य भागमा कर्मचारीको अभावको समस्यालाई झनै बढाउने बताउछन् ।

यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्। अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now