SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नेपाली समुदायलाई अझ अगि बढ्न के चाहिन्छ?

Raju Adhikari 120826
Raju Adhikari is a scientist and community leader based in Melbourne, Australia. Credit: SBS Nepali/Abhas Parajuli (inset), SBS Nepali/Dinita Rishal

सन् २०२६ को जनगणना सम्पन्न भएको छ। यसभन्दा अगि सन् २०२१ को जनगणनामा सबैभन्दा छिटो बढेको नेपालीभाषी समुदायले अस्ट्रेलियामा कस्तो स्थान बनाउँदै गएको छ? करिब तीन दशक लामो अस्ट्रेलिया बसाइका क्रममा समुदायमा सक्रिय रहँदै आएका र पेसाले एक वैज्ञानिक रहेका मेलबर्न बासिन्दा राजु अधिकारीसँग यस विषयमा गरिएको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा सोमवार, २४ नोभेम्बर २०२५ मा प्रकाशित भएको थियो।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन् २०२६ को जनगणना सम्पन्न भएको छ। यसभन्दा अगि सन् २०२१ को जनगणनामा सबैभन्दा छिटो बढेको नेपालीभाषी समुदायले अस्ट्रेलियामा कस्तो स्थान बनाउँदै गएको छ? करिब तीन दशक लामो अस्ट्रेलिया बसाइका क्रममा समुदायमा सक्रिय रहँदै आएका र पेसाले एक वैज्ञानिक रहेका मेलबर्न बासिन्दा राजु अधिकारीसँग यस विषयमा गरिएको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा सोमवार, २४ नोभेम्बर २०२५ मा प्रकाशित भएको थियो।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now