SKIP TO MAIN CONTENT

रन्जनले गरे नौ खेलमा बीस गोल

Ranjan Bhattarai (right) receiving his  award after becoming the highest scorer in the competition.
Ranjan Bhattarai (right) receiving his award after becoming the highest scorer in the competition. Source: GNC

सिड्नीको सेन्ट जर्ज नेपाली क्लब यस वर्षको जीएनसी फुटबल प्रतियोगिताको लिग राउण्डमा बिजयी हुन सफल भएको छ भने उक्त क्लबका खेलाडी रन्जन भट्टराईले ९ वटा खेलमा २० गोल गर्न सफल भएका छन्। रन्जन भट्टराईको खेल र आगामी फाइनल खेलबारे गोर्खा नेपाली कम्यूनिटीका राजिव प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नीको सेन्ट जर्ज नेपाली क्लब यस वर्षको जीएनसी फुटबल प्रतियोगिताको लिग राउण्डमा बिजयी हुन सफल भएको छ भने उक्त क्लबका खेलाडी रन्जन भट्टराईले ९ वटा खेलमा २० गोल गर्न सफल भएका छन्। रन्जन भट्टराईको खेल र आगामी फाइनल खेलबारे गोर्खा नेपाली कम्यूनिटीका राजिव प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now