SKIP TO MAIN CONTENT

चाँगु नारायणको पुनर्निर्माण - किन महत्वपूर्ण?

John Sanday
John Sanday Source: SBS Nepali

सम्पदा संरक्षण जगतका प्रसिद्ध आर्किटेक्ट जोन सान्ड़े झन्डै ४० वर्ष देखि नेपालमा बस्दै आएकाछन्। उनले सन् १९७२ मा काठमाडौँ स्थित हनुमान ढोकाको मर्मतका साथ् नेपालमा आफ्नो पहिलो संरक्षण कार्य शुरु गरेका थिए। अहिले उनि सन् २०१५ को भूकम्प बाट प्रभावित चाँगु नारायणको मर्मत र पुनर्निर्माणमा कार्यरत रहेका छन्। विश्व सम्पदा सुचीमा रहेको चाँगु नारायणको पुनर्निर्माण को महत्व र उक्त कामको लागि अझै कति समय लाग्न सक्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सम्पदा संरक्षण जगतका प्रसिद्ध आर्किटेक्ट जोन सान्ड़े झन्डै ४० वर्ष देखि नेपालमा बस्दै आएकाछन्। उनले सन् १९७२ मा काठमाडौँ स्थित हनुमान ढोकाको मर्मतका साथ् नेपालमा आफ्नो पहिलो संरक्षण कार्य शुरु गरेका थिए। अहिले उनि सन् २०१५ को भूकम्प बाट प्रभावित चाँगु नारायणको मर्मत र पुनर्निर्माणमा कार्यरत रहेका छन्। विश्व सम्पदा सुचीमा रहेको चाँगु नारायणको पुनर्निर्माण को महत्व र उक्त कामको लागि अझै कति समय लाग्न सक्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now