Argentina captain Lionel Messi is striving to take home his first World Cup, while France star Kylian Mbappe and his team are hoping to retain their title. Source: Getty
अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै, फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गरेको छ, खेलको पाँच मिनेटमै फ्रान्सका तर्फबाट थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउन सफल भएका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।