सम्झनामा म्याराडोना: बिश्व फुटबलमा उनको योगदान र नेपाली खेलमा प्रभाव

Raju Manandhar. Source: Facebook, Supplied
नेपाल फुटबल सङ्घ एन्फाका पूर्व कोषाध्यक्ष एवम् नेपाली राष्ट्रिय टोलिका म्यानेजर रही सकेका राजु मानन्धर,विश्व फुटबलमा म्याराडोनाको योगदान र नेपाली खेलका उनको प्रभावका बारेमा चर्चा गरेका छन् । उनी सँग गरिएको कुराकानी माथि सुन्नुहोस् ।
Share