SKIP TO MAIN CONTENT

रोडा रोबर्ट्स एओ: सांस्कृतिक योद्धा जसले राष्ट्रलाई परिवर्तन गरिन्

Rhoda Roberts AO SBS Elder in Residence Oration 2024 (SBS)-3.jpg
Rhoda Roberts AO SBS Elder In-Residence Oration 2024 Source: SBS

एसबीएस की एल्डर-इन-रेसिडेन्स वा आदिवासी मामिला बारे एसबीएसलाई सल्लाह, सुझाव तथा परामर्श दिने ज्येष्ठ आदिवासी र विड्जाबुल वियाबल महिला, आन्टी रोडा रोबर्ट्सले ६६ वर्षको उमेरमा संसार छोडे पछि उनी प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। धेरै नै दुर्लभ मानिएको पाठेघर सम्बन्धी क्यान्सरसँगको लडाइँ उनले गत शनिवार दिउँसो आफ्नै भूमिमा परिवारका सदस्यका बिच रहँदै गर्दा हारेकी हुन्। प्रतिष्ठित लेखक, अभिनेता र निर्देशक समेत रहेकी उनलाई पर्फर्मिङ आर्ट्स वा प्रदर्शनकला क्षेत्र प्रतिको सेवा र रङ्गमञ्च एवं पर्दा भित्र तथा बाहिर दुवै तर्फ अतुलनीय प्रभाव पारेको भन्दै सन् २०१६ मा अर्डर अफ अस्ट्रेलिया सम्मानित गरिएको थियो। रोडा रोबर्ट्स को परिवारले उनको जीवन तथा विरासतलाई सम्मान गर्नका लागि तस्बिर तथा आवाज प्रसारण गर्न एसबीएसलाई अनुमति दिएको छ।

Published

Updated

By Camille Bianchi

Source: SBS

Skip to podcast episode content

एसबीएस की एल्डर-इन-रेसिडेन्स वा आदिवासी मामिला बारे एसबीएसलाई सल्लाह, सुझाव तथा परामर्श दिने ज्येष्ठ आदिवासी र विड्जाबुल वियाबल महिला, आन्टी रोडा रोबर्ट्सले ६६ वर्षको उमेरमा संसार छोडे पछि उनी प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। धेरै नै दुर्लभ मानिएको पाठेघर सम्बन्धी क्यान्सरसँगको लडाइँ उनले गत शनिवार दिउँसो आफ्नै भूमिमा परिवारका सदस्यका बिच रहँदै गर्दा हारेकी हुन्। प्रतिष्ठित लेखक, अभिनेता र निर्देशक समेत रहेकी उनलाई पर्फर्मिङ आर्ट्स वा प्रदर्शनकला क्षेत्र प्रतिको सेवा र रङ्गमञ्च एवं पर्दा भित्र तथा बाहिर दुवै तर्फ अतुलनीय प्रभाव पारेको भन्दै सन् २०१६ मा अर्डर अफ अस्ट्रेलिया सम्मानित गरिएको थियो। रोडा रोबर्ट्स को परिवारले उनको जीवन तथा विरासतलाई सम्मान गर्नका लागि तस्बिर तथा आवाज प्रसारण गर्न एसबीएसलाई अनुमति दिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now