SKIP TO MAIN CONTENT

स्थानीय तह चुनाव बिरुद्ध आन्दोलन गर्ने राजपाको निर्णय - यसको फाइदा कसलाई?

RJP Nepal members during previous protest event.
RJP Nepal members during previous protest event. Source: Getty

राष्ट्रिय जनता पार्टी नेपाल द्वारा आगामी जुन २८ को लागि तोकिएको स्थानीय तह निर्वाचनको बिरोधमा आफ्नो आन्दोलन सुरु गर्ने भनि गरिएको निर्णयको कारण के हो त? केहि समय अगाडी मात्र स्थापना भएको उक्त समूहको दोस्रो चरणको मतदान बारे आएको प्रतिक्रियाले कसलाई के फाइदा होला त? यस विषयबारे द्वन्द समाधान सम्बन्धि बिज्ञ डा. बिष्णु राज उप्रेती यसो भन्नुहुन्छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

राष्ट्रिय जनता पार्टी नेपाल द्वारा आगामी जुन २८ को लागि तोकिएको स्थानीय तह निर्वाचनको बिरोधमा आफ्नो आन्दोलन सुरु गर्ने भनि गरिएको निर्णयको कारण के हो त? केहि समय अगाडी मात्र स्थापना भएको उक्त समूहको दोस्रो चरणको मतदान बारे आएको प्रतिक्रियाले कसलाई के फाइदा होला त? यस विषयबारे द्वन्द समाधान सम्बन्धि बिज्ञ डा. बिष्णु राज उप्रेती यसो भन्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now