Dr Mahesh Bhandari. Source: Photo: Jeewan Rashaili
मेलबर्नका बिभिन्न नेपाली सामुदायिक संगठनहरुसँग मिली काम गरिसक्नु भएका डा.महेश भण्डारीले अब स्थानीय अस्ट्रेलियाई राजनीतिमा प्रवेश गर्न लाग्नु भएको छ। उहाँले आगामी अक्टोबर महिनामा भिक्टोरिया राज्यमा हुँने स्थानीय तहको चुनावमा विन्डहैम शहरको ह्यारीसन वार्डबाट उम्मेद्वारी दिनुभएको छ। चुनावमा भागलिने आफ्नो निर्णय र आफ्नो प्राथमिकताबारे उहाँले एसबीएस नेपालीसँग गरेको कुराकानी।