आईपीएलमा सन्दीपको प्रवेश - नेपाली क्रिकेटमा यसले कस्तो बदलाव ल्याउला?
Sandeep Lamichhane with Western Suburb captain Michael Clarke Source: Getty
क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भारतीय प्रिमियर लिगमा गरिएको छनौटले नेपाली क्रिकेट माथि केहि सकारात्मक प्रभाव पर्ला त? के दिल्ली डेरडेविल्समा लामिछानेको खेल प्रदर्शनले नेपालका क्रिकेट अधिकारीहरुलाई आफ्नो काम सुधार गर्न सहयोग गर्ला त? पत्रकार हेमन्त काफ्लेको बिचार यस्तो छ।
Share