SKIP TO MAIN CONTENT

स्याटर्न ग्रह - "पृथ्वी बाहिर जीवन खोज्ने उपयुक्त स्थान?"

Illustration of Cassini Spacecraft Diving Through Plume of 'Ocean World' Enceladus
Illustration of Cassini Spacecraft Diving Through Plume of 'Ocean World' Enceladus Source: NASA

अमेरिकी अंतरिक्ष निकाय नासाले भनेको छ कि स्याटर्न ग्रहको एक चन्द्रमा पृथ्वी बाहिर जीवनको संकेत खोज्ने सबै भन्दा राम्रो स्थान साबित हुन सक्छ। एन्सेलाडस नामक चन्द्रमाको सतहमा पानी निस्किएका संकेतहरु देखिनुको मतलब उक्त चन्द्रमामा जीवनको लागि चाहिने अवस्था रहेको देखाउने नासाको भनाइ छ। उक्त खोजको मतलब र त्यसको महत्वबारे खगोलशास्त्री डा. राजन छेत्रीको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अमेरिकी अंतरिक्ष निकाय नासाले भनेको छ कि स्याटर्न ग्रहको एक चन्द्रमा पृथ्वी बाहिर जीवनको संकेत खोज्ने सबै भन्दा राम्रो स्थान साबित हुन सक्छ। एन्सेलाडस नामक चन्द्रमाको सतहमा पानी निस्किएका संकेतहरु देखिनुको मतलब उक्त चन्द्रमामा जीवनको लागि चाहिने अवस्था रहेको देखाउने नासाको भनाइ छ। उक्त खोजको मतलब र त्यसको महत्वबारे खगोलशास्त्री डा. राजन छेत्रीको बिचार यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now