हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ११ फेब्रुअरी २०२२

A paramedic moves equipment outside St. Vincent's Hospital in Melbourne as a Code Brown is declared Source: AAP
सोमबार १४ फेब्रुअरीदेखि अस्ट्रेलियामा नोभाभ्याक्स खोप वितरण सुरु र भिक्टोरियामा 'कोड ब्राउन' प्रतिबन्ध हट्ने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share