एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ११ जुन २०२१

Treasurer Josh Frydenberg Source: AAP
भिक्टोरियामा आपतकालिन कोभिड भुक्तानीको म्याद नथपिने, बोर्डर पास नियम नमानेर थप भिक्टोरियालीहरू आफ्नो राज्य प्रवेश गरेको क्विन्सल्यान्ड प्रहरीको भनाई र नेपाल तथा अस्ट्रेलिया पुनः फुटबल मैदानमा भिड्दै लगायत आजका खास-खास समाचारहरू एसबीएस नेपाली रेडियोमा यहाँ सुन्नुहोस्।
Share