हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १४ अक्टोबर २०२२

Source: AAP / AAP Image/Dan Himbrechts /Jason O'Brien/Darren England/ Tertius Pickard
बाढीबाट प्रभावित समुदायहरूलाई सहायता प्रदान गर्न सुरु, वर्षा रोकिए पनि नदीहरूको स्तर बढ्ने क्रममा रहेको लगायत पछिल्ला अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share