हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १६ डिसेम्बर २०२२

An Australian citizenship recipient poses for a photo after a citizenship ceremony on Australia Day in Brisbane. Source: AAP / AAP(Dan Peled) NOARCHIVING
अस्ट्रेलिया डे बाहेकका दिनमा पनि स्थानीय काउन्सिलहरूलाई नागरिकता वितरण कार्यक्रम सञ्चालन गर्न दिने निर्णयको प्रधानमन्त्रीद्वारा बचाउ गरिएको लगायत पछिल्लो अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share