एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १८ जुन २०२१

International students are being allowed to return to South Australia, after federal government approval for a quarantine facility. Source: Getty Images
सङ्घीय सरकारले क्वारेन्टिन सुविधाका लागि स्वीकृति दिएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई साउथ अस्ट्रेलिया फर्कने बाटो खुलेको लगायत आजका प्रमुख समाचार एसबीएस नेपाली रेडियोमा यहाँ सुन्नुहोस्।
Share