हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२

Source: Erini Ghaly
न्यु साउथ वेल्सको एचएससी परीक्षामा सबै भन्दा उच्च अङ्क ल्याउने मध्य अरबी भाषा बोल्ने दुई जना जुम्ल्याहा विद्यार्थीहरू लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share