एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २१ मे २०२१

School students hold signs during School Strike 4 Life protest, in Brisbane, Friday, May 21, 2021. Source: AAP
स्थानीय रूपमा नै फाइजर र मोर्डेना जस्ता खोप उत्पादन गराउने उद्देश्यका साथ सरकारद्वारा इच्छुक निर्माताहरूलाई आवेदन दिन आह्वान एवं देशभर स्कूले विद्यार्थीहरू मौसम परिवर्तन र्यालीमा सहभागी लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share