एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २३ अप्रिल २०२१

Victorian Health Minister Martin Foley. Source: AAP
एसबीएस नेपाली रेडियोमा पर्थको एक होटेलमा क्वारेन्टिन गरेर मेलबर्न फर्किएका एक भिक्टोरियालीले जाँच गराउँदा उनी कोरोनाभाइरस सङ्क्रमित रहेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share