हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २४ डिसेम्बर २०२१

Australian Health Minister Greg Hunt speaks via video link to the media during a press conference at Parliament House in Canberra, Friday, December 24, 2021. Source: AAP
बुस्टर डोज लगाउनका लागि कुर्नु पर्ने समय ज्यानुअरी ४ देखि घट्दै र न्यु साउथ वेल्समा कम्तीमा पनि १,५०० स्वास्थ्यकर्मी आइसोलेसनमा लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share