हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २४ फेब्रुअरी २०२३

Ukrainian soldiers ride a APC in Donetsk region, Ukraine, Thursday, Oct. 20, 2022. Source: AP / LIBKOS/AP/AAP Image
युक्रेनमा रुसले आक्रमण गरेको एक वर्ष बित्दा अस्ट्रेलियाद्वारा थप आर्थिक सहयोगको घोषणा लगायत आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
Share