हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३ फेब्रुअरी २०२३

Australians could need a pharmacist's approval to buy bulk packs of paracetamol under new laws proposed in Western Australia.Photo by Bart Maat/ANP/Sipa USA) Credit: ANP/Sipa USA
प्रस्तावित एक नयाँ कानून पारित भए एकैसाथ ३२ वटा ट्याब्लेटभन्दा बढी प्यारासिटामोल किन्न स्वीकृति आवश्यक पर्न सक्ने लगायत पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share