- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३ मार्च २०२३

NSW Premier Dominic Perrottet during a visit to the Andsley Dennis home in Padstow, Sydney, Friday, March 3, 2023. (AAP Image/Pool, Flavio Brancaleone) Credit: FLAVIO BRANCALEONE/AAPIMAGE
रोलिङ लिज करार अन्तर्गत भाडामा बस्ने मानिसहरूलाई उनीहरूको कुनै दोष नभए, निकाल्न नपाउने नियम न्यु साउथ वेल्समा लागू हुने लगायत आजको पछिल्लो अस्ट्रेलियाली समाचार एसबीएस नेपालीमा सुन्नुहोस्।
Share