एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३० अप्रिल २०२१

Source: AAP/Dan Peled
एसबीएस नेपाली रेडियोमा भारतमा अड्किएका अस्ट्रेलियाली नागरिकहरूलाई फिर्ता ल्याउन आपतकालिन उडानहरूको व्यवस्था गर्ने बारे राष्ट्रिय क्याबिनेटमा बिचार विमर्श लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share