हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३० सेप्टेम्बर २०२२

Source: iStockphoto
साइबर हमला पश्चात् नयाँ पासपोर्ट प्रतिस्थापन गर्नु पर्नेहरूको खर्च अप्टसले बेहोर्ने लगायतका पछिल्ला अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share