एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १६ अप्रिल २०२१

Source: AAP Image/Brendan Esposito
एसबीएस नेपाली रेडियोमा सङ्घीय सरकारले खोप लगाइसकेका अस्ट्रेलियालीहरूको हकमा उनीहरूलाई काम, स्वास्थ्योपचार वा मृत्यु संस्कारमा भाग लिनका लागि विदेश जान दिने बारे विचार गरिरहेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share