भिक्टोरियाले आइतबार मध्यरातदेखि न्यु साउथ वेल्ससँगको सीमा बन्द गर्ने, र यही जुलाई १९ देखि प्रत्येक हप्ता दस लाख फाइजर खोपहरू अस्ट्रेलिया भित्रने लगायत आजका प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali