हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार १२ डिसेम्बर २०२२

"For Lease" signs are seen outside a block of units in inner Sydney (AAP Image/Mick Tsikas) Source: AAP / MICK TSIKAS/AAPIMAGE
आफूहरूले चुनाव जिते, भाडामा घर लिन विज्ञापनमा भनिएको भन्दा बढी मूल्य प्रस्ताव गर्ने चलनलाई प्रतिबन्ध लगाउने, न्यु साउथ वेल्सका दुवै प्रमुख पार्टीहरूको वाचा लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्
Share