सिड्नीबाट मेलर्वन फर्किएका परिवारका चार सदस्य मध्ये दुईको कोरोना रिपोट पोजेटिभ र न्यु साउथ वेल्स राज्यका लागि सङ्घीय सरकारको स्वास्थ्य सहयोग प्याकेजको घोषणा लगायत आजका मुख्य समाचार यहाँ सुन्नुहोस।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार:सोमबार १२ जुलाई २०२१

Victorian Minister for Health Martin Foley. Source: AAP
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share


