हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १४ फेब्रुअरी २०२२

烏克蘭平民接受軍事訓練應對俄羅斯威脅。 Source: AP Photo/Efrem Lukatsky
रुसको आक्रमणको डरका कारण युक्रेनका बासिन्दाहरू सेनासँग बन्दुक चलाउने तालिम लिइरहेका छन्। यस लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share