हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १९ डिसेम्बर २०२२

The Australian Human Rights Commission is urging Australians to stop, pause, and really tune in to what the senior community is saying. Source: AAP / AAP Image/Isabel Infantes
सङ्घीय सरकारले वृद्ध हेरचाह केन्द्रहरूको मूल्याङ्कन सार्वजनिक गरे पछि, एक वा दुई स्टार पाएका केन्द्रका निवासीहरूको लागि चिन्ता व्यक्त लगायत पछिल्लो अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share