न्यु साउथ वेल्समा कोरोनाभाइरस विरुद्धको खोप लगाउनेहरुको संख्या बढे प्रतिबन्धहरु खुकुलो हुने सरकारी बाचा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali