न्यु साउथ वेल्समा पुष्टि भएका पछिल्ला दुई सङ्क्रमण मध्ये दुबै जना पहिला देखिनै आइसोलेशनमा रहेको राज्य कि प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी च्यान्टको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali