आजको प्रमुख समाचारमा : सङ्घीय सरकारद्वारा आधा अर्व डलर बराबरको वृद्ध हेरचाह अनुदान घोषणा - नर्सिङ होम कर्मचारीहरूलाई डिमेन्सिया तालिम ; अस्ट्रेलियामा चिनियाँ जासुसी जालो - एजियोद्वारा सक्रिय रूपमा अनुसन्धान भई राखेको पुष्टि