हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २६ सेप्टेम्बर २०२२

Minister for Health Mark Butler at a press conference at Parliament House, in Canberra, Monday, September 26, 2022. (AAP Image/Mick Tsikas) Source: AAP / MICK TSIKAS/AAPIMAGE
फार्मेस्युटिकल बेनेफिट स्किम अन्तर्गतका औषधिहरूको मूल्य अब छिटै ३० प्रतिशतसम्म सस्तो हुने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share