हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २७ डिसेम्बर २०२१

Lines of cars are seen as members of the public wait for a COVID-19 test at the St Vincents Hospital drive-through testing clinic, Sydney Source: AAP(Image/Bianca De Marchi)
सिड्नीको सेन्ट भिनसेन्ट्स ल्याबबाट थप ९९५ जनालाई कोभिड-१९ नभएको भनी गलत नेगेटिभ रिपोर्ट गएको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share