प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो मन्त्रीमण्डलमा फेरबदल गर्दै, थप सङ्ख्यामा महिला सांसदहरुलाई प्रमूख मन्त्रालयहरुको जिम्मा दिएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali