भारतबाट अस्ट्रेलियाली नागरिक र स्थायी निवासीहरुलाई अस्ट्रेलिया फर्कन नदिनु "जातिभेद" को उदाहरण भएको आरोपको प्रधानमन्त्री स्कट मोरिसन द्वारा खण्डन गरिएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali