हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार ६ फेब्रुअरी २०२३

Senator Lidia Thorpe Source: AAP / JAMES ROSS/AAPIMAGE
आदिवासी मामिलाहरूको राम्ररी प्रतिनिधित्व गर्नका लागि सिनेटर लिडिया थोर्पद्वारा ग्रीन्स दलबाट राजीनामा लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share