हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ७ फेब्रुअरी २०२२

Australia's borders will reopen to international tourists from February 21, Prime Minister Scott Morrison has announced. Source: Getty Images
आजको समाचारमा: फेब्रुअरी २१ देखि पूर्ण खोप लगाएका अन्तराष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन पाउने, वृद्ध हेरचाह क्षेत्रमा कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि अस्ट्रेलियाली सीमा बल तैनाथ र खेलकुदमा, वेस्टर्न बुलडग्ससँग आफ्नो यात्रा फेरी सुरु गर्ने खेलाडी ज्याक म्याकरेको सङ्केत लगायत अन्य प्रमुख अस्ट्रेलियाली विषयवस्तु सुन्नुहोस्।
Share