हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार ७ मार्च २०२२

One of Australia's largest superannuation finds, Aware Super, is calling on employers to develop and publish their gender pay equity policy. Source: AAP
लैङ्गिक समानताका आधारमा तलब दिने नीति बनाएर सार्वजनिक गर्न, अस्ट्रेलियाको सबैभन्दा ठूलो निवृत्तिभरण कोषहरु मध्येको एक, अवेर सुपरद्वारा रोजगारदाताहरू समक्ष आह्वान लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share