एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
संघीय सरकार द्वारा उपलब्ध गराइएको जबकीपर भुक्तानी अन्तर्गत कति रकम प्राप्त गरेको बारे सार्वजनिक गर्न ठुला उद्योग व्यवसायीहरुलाई बाध्य बनाउने प्रस्ताव संसदमा असफल भएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share




