हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २३ ज्यानुअरी २०२३

Prime Minister Anthony Albanese walks through Emerald Square during Lunar New Year Celebrations in Burwood, Sydney on Sunday, January 22, 2023. (AAP Image/Jeremy NG) Source: AAP / JEREMY NG/AAPIMAGE
ग्याँस लगायतका ऊर्जाको महसुल घटाउने काम सुरु गरेर अस्ट्रेलियालीहरूमाथि परेको आर्थिक दबाब कम गर्न आफ्नो सरकार प्रयासरत रहेको प्रधानमन्त्री एन्थोनी एल्बनिजीको भनाई लगायत पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share