न्यु साउथ वेल्समा थप २३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदा, ती सङ्क्रमितहरु सबै हाल कडा प्रतिबन्ध लागु गरिएका सिड्नीका ८ काउन्सिल भन्दा बाहिरको नरहेको सरकारको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुननुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali