हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार १० जुलाई २०२२

#GotaGoHome Proteste in Sri Lanka. Source: AAP/Chamila Kannarathne
श्रीलङ्कामा सरकारको विरोधी प्रदर्शन हिंसात्मक भएपछि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राजीनामा, विम्बल्डनको फाइनलमा सर्बियाका नोभाक जोकोभिचसँग अस्ट्रेलियाली निक किरियोसको भिडन्त लगायत आजको पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share