आगामी मार्चमा हुने राज्य स्तरीय चुनावमा जितेमा सडकको टोलको शुल्क ६० डलरसम्म सीमित गर्ने लेबर दलको प्रतिज्ञा लगायत आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





