वेस्टर्न अस्ट्रेलियामा गए राति कोरोनाभाइरसको एउटा पनि सङ्क्रमण पुष्टि नभएपछि, हालको लागि राज्यमा लकडाउन घोषणा नगरिने प्रिमियर मार्क मकगावनको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali