उत्तरी सिड्नीको बोण्डाइमा कोरोनाभाइरस बाट सङ्क्रमित हुनेहरुको कुल संख्या ९ पुग्दा न्यु साउथ वेल्समा कोरोनाभाइरसका प्रतिबन्धहरुलाई बढाइएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali