सिड्नीमा हिजो आयोजना भएको लकडाउन विरोधी प्रदर्शनमा सहभागी भएकाहरुको पहिचान र कारवाही गर्न एक विशेष प्रहरी टोली स्थापना गरिएको न्यु साउथ वेल्स सरकारको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali



